काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चयन गर्ने निर्णय गरेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ। युवा नेता सुहाङ नेम्बाङ र धनकुटाबाट तीन पटक निर्वाचित राजेन्द्र राईको दाबीलाई बेवास्ता गर्दै गरिएको निर्णयप्रति एमाले कार्यकर्ता, समर्थक तथा सर्वसाधारणमा समेत आक्रोश देखिएको छ। यही विषयमा एमाले उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत […]