सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियारको आरोपपत्र दायर

अख्तियारका अनुसार सडक ढलान योजनाको कार्य सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीबाट प्रमुख प्रशासकीय अधिकृत यादवले ७२ हजार रुपैयाँ घुस मागेका थिए।