काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै इरान सम्झौता गर्न चाहेको तर आफूलाई अहिले त्यस्तो सम्झौता स्वीकार्य नभएको बताएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म टु«थमा लेख्दै अमेरिकी सेनाले इरानविरुद्ध गरेको कारबाहीलाई ‘फेक न्युज मिडिया’ले सही तरिकाले नदेखाएको आरोप लगाए। उनले पोस्टमा भनेका छन्, ‘फेक न्युज मिडियाले अमेरिकी सेनाले इरानविरुद्ध कति उत्कृष्ट […]