विनाेद बाबु-संवाददाता बैतडी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी हुनुभएको छ। भण्डारी २२ हजार १ सय ३४ मत ल्याएर विजयी हुनुभएकाे हाे। उहाँले ३ हजार ९ सय ४० मतले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्नुभएकाे छ। उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १ सय ९४ मत प्राप्त गर्नुभयाे। […]