कागतीको भाउ बढ्यो १६१ प्रतिशत

१९ फागुन, काठमाडौं । पछिल्लो समय कागतीको भाउमा भारी वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले कागतीको भाउ निरन्तर उकालो लागेको देखाएको हो । एक महिना अवधिमा थोकमै कागतीको मूल्य १६१.११ प्रतिशत …