वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई वार्षिक ५ हजार बोनस

पार्टीले वैदेशिक रोजगारीमा गएर देशमा विप्रेषण पठाइरहेका श्रमिकको सम्मानस्वरूप उनीहरूको बैंक खातामा वार्षिक ५ हजार थप गरिने घोषणा गरेको छ।