काठमाडौं- गृह मन्त्रालयले चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा लिखित पुस्तक ‘द गर्भनेन्स अफ चाइना’ गत शनिबार जलाइएकोबारे छानबिन गर्न समिति बनाएको छ । मोरङको बूढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा शनिबार सरसफाइका नाममा चिनियाँ राष्ट्रपति सीले लेखेका पुस्तक जलाइएको थियो । केही युट्युबर र पत्रकारसमेत बोलाएर ती पुस्तक जलाइएको भिडियोसमेत कैद गरेर सामाजिक सञ्जालमा हालिएको थियो । उक्त […]