काठमाडौं । नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ पद तथा गाेपनीयताकाे शपथग्रहण लगत्तै शिक्षण अस्पताल पुग्नुभएकाे छ । राष्ट्रपति भवन शीतलनिवासमा साेमबार शपथग्रहण भए लगत्तै मन्त्री घिसिङ मृतकका आफन्त र घाइते भेट्न शिक्षण अस्पताल महाराजगञ्ज पुग्नुभएकाे हाे । जेनजी आन्दोलनका घाइतेलाई भेटेर मात्रै मन्त्रालयमा गएर पदभार ग्रहणका लागि जाने मन्त्री घिसिङले […]