पूर्वराजाका संवाद सचिव पाठक अझै बयान दिँदै

संविधान विपरित कार्य गरेको आरोपमा शुक्रबार विहानै बोलाइएका डा. पाठकलाई अहिलेसम्म बयान लिइरहेको छ ।