ओलीलाई गोकुल बास्कोटाको जवाफ- पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन

१० माघ, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणबारे दिएको अभिव्यक्तिप्रति एकपछि अर्को नेताले असन्तुष्टि जनाइरहेका छन् । योगेश भट्टराई, विन्दा पाण्डे, सुरेन्द्र पाण्डे र गोकुल बास्कोटाले चुनाव जित्ने आधार नभएकाले टिकट नदिइएको …