अमेरिकामा महिला हत्या प्रकरण : मिनियापोलिसमा प्रदर्शन चर्किएपछि नेसनल गार्ड तयारी अवस्थामा

अमेरिकाको मिनेसोटा राज्यका गभर्नर टिम वाल्जले राज्यको ‘नेसनल गार्ड’लाई तयारी अवस्थामा रहन आदेश दिएका छन्। मिनियापोलिसमा अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) का एक एजेन्टले कारभित्र रहेकी एक महिलालाई गोली हानी हत्या गरेपछि विरोध प्रदर्शन चर्किएकाले गभर्नरले यस्तो निर्देशन दिएका हुन्। उनले नागरिकहरूलाई शान्तिपूर्ण प्रदर्शनका लागि आग्रह गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउन नेसनल गार्डलाई परिचालन गर्न […]