अमेरिकाका कलेजमा २ महिनाको अवधिमा ८२१ जना नेपाली विद्यार्थीहरु घटेका छन् । अमेरिकी सरकारको सेभिज तथ्यांक अनुशार अक्टोबरमा अमेरिकामा कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्या ३५ हजार २ सय ७३ रहेकोमा डिसेम्बरमा यो संख्यामा उच्च गिरावट आई ३४ हजार ४ सय ५२ कायम भएको छ । अक्टोबरको तुलनामा नोभेम्बरमा पनि अमेरिकामा विद्यार्थी भिसामा अध्ययनरत नेपालीहरुको संख्यामा […]