कफीको प्याकेटभित्र पौने ४ किलो कोकिन, दुई भारतीय पक्राउ
१० पुस, काठमाडौं । कफीको प्याकेटभित्र लुकाएर करिब पौने चार किलो कोकिन ल्याएको अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारतीय नागरिक ५५ वर्षीय जेभियर मैथ्यु थालियाचेरी र २१ वर्षीय अर्का भारतीय …