एमाले स्थायी कमिटीको कसरी हुँदैछ निर्वाचन? यी हुन् आकांक्षी

एमालेमा सचिवालयलाई कोर अफ लिडरसिप र त्यसपछिको निर्णायक कमिटीका रूपमा स्थायी कमिटी र पोलिटब्युरो बैठक मान्ने गरिन्छ।