एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार

२९ मंसिर, काठमाडौं । नेकपा (एमाले) अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको छ । मंगलबार हुने मतदानका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन प्रक्रिया सुरु भएसँगै केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारी शुल्क तोकेको हो । …