रुसमाथिको प्रतिबन्ध हटाउनुपर्छ : फिफा अध्यक्ष इन्फान्टिनो

काठमाडाैं । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रुसमाथिको अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा चार वर्षको प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् । सन् २०२२ को फेब्रुअरी महिनामा युक्रेनमा आक्रमण गरेदेखि नै रुसी क्लबहरू र राष्ट्रिय टोली फिफा र यूईएफए प्रतियोगिताबाट निलम्बनमा परेका छन् । यो प्रतिबन्धले केही पनि उपलब्धि हासिल नगरेको, यसले केवल थप निराशा र घृणा […]