भक्तपुर बाल सुधार गृहमा रहेका १८ वर्षभन्दा माथिका ७५ जनालाई सारियो नुवाकोट

भक्तपुरको बाल सुधार गृहमा रहेका १८ वर्ष भन्दा माथिका ७५ जनालाई नुवाकोट कारागारमा स्थानान्तरण गरेको छ।