काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सका ओपनर जोश ब्राउन र बिनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । यी दुवैले शतकीय साझेदारी पूरा गरेका छन् । खेल १० ओभरको पहिलो बलमा पुग्दा उनीहरुले शतकीय साझेदारी पूरा गरेका हुन् । यस साझेदारीमा ब्राउनले अर्धशतक प्रहार गरेका छन् । उनी जारी सिजनमा अठौं […]