सन्तुलित टिम भएकाले जित सहज भयो: सन्दीप लामिछाने

विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले सन्तुलित टिम भएकाले पोखरा एभेञ्जर्सविरुद्धको जित सहज भएको बताएका छन् ।