ओलीले भने– ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ छन्, यस्ता छन् ओली सरकारका नयाँ नीति

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ रहेको बताएका छन् । यस्तै व्यवहारमा अवलम्बन गर्ने प्रतिवद्धता पनि नयाँ हो भनेका छन् । सङ्घीय संसदको प्रतिनिधिसभा बैठकमा सरकारको आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रममा उठेका विषयको जवाफ दिने क्रममा ओलीले विगतमा विभिन्न सरकारद्वारा घोषणा […]