धनुषा। धनुषाको सबैला नगरपालिका ११‚ इनर्वास्थित विद्यार्थी बाबा आश्रम अहिले संरक्षणको पर्खाइमा छ। करिब १० बिघामा रहेको यहाँ २०६५, २०७२ र २०८१ सालमा एक हजार आठ मण्डप बनाएर विष्णु महायज्ञ भएको थियो। मण्डप निर्माणमा करिब ९४ लाख इँटा प्रयोग भएको यहाँका विद्यार्थी बाबाको भनाइ छ। संरक्षण अभावमा अहिले आश्रम खण्डहर बनेको छ। हेर्नुहोस् थप तस्बिर […]