‘निराशा चिर्दै प्रगतिशील दिशामा जनतालाई गोलबन्द गर्नुपर्छ’

नेता प्रभाकार, महासचिवद्वय भुसाल र चन्दबीच भएको छलफलले पुरानै नयाँ गन्तव्यमा पुग्नका लागि पुरानैबाट भन्दा नयाँ बाटोबाटै हिँड्नुपर्ने निष्कर्ष निकालेका छन्।