भाटभटेनीको दमक स्टोर पनि पुन: सञ्चालनमा

भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले शुक्रबारदेखि स्टोरले नियमित सेवा दिने जानकारी दिए।