प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले मलेशियामा श्रम आप्रवासन व्यवस्थापन प्रणालीमा पुनः एकाधिकार कायम गर्न खोजिएको भन्दै गम्भीर आपत्ति जनाएको छ। मञ्चले सोमबार जारी गरेको प्रेस नोटमा मलेशिया सरकारले Bestinet Sdn. Bhd. नामक निजी कम्पनीलाई श्रम आप्रवासन व्यवस्थापनका लागि पुनः जिम्मेवारी दिन खोजेको जानकारी दिँदै यस कदमले नेपाली श्रमिक र व्यवसायी दुवैको हितमा नपर्ने चेतावनी […]