काठमाडौं– राष्ट्रपतिको कार्यालय शीतल निवासमा नवनियुक्त दुईजना मन्त्रीको शपथ ग्रहण कार्यक्रम चलिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त सुधा शर्मा र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिन लागेका हुन्। अहिले शीतल निवासमा शपथ ग्रहण कार्यक्रम चलिरहेको छ। यसअघि खगेन्द्र सुनारलाई श्रममन्त्री र गणपतिलाल श्रेष्ठलाई भूमिसुधार मन्त्री बनाउने तयारी […]