अमेरिकाको फ्लोरिडामा बलात्कार र हत्या प्रकरणमा दोषी ठहर भएका व्यक्तिलाई मृत्युदण्ड दिइएको छ। तीन दशकअघि आफ्नै छिमेकीमाथि बलात्कार र हत्या गरेको अभियोगमा दोषी ठहर भएका पुरुषलाई मृत्युदण्ड दिइएको हो। यो वर्ष फ्लोरिडामा भएको यो १५ औँ मृत्युदण्ड हो। ६५ वर्षीय नर्मन मर्ल ग्रिम जुनियरलाई स्टार्कस्थित फ्लोरिडा स्टेट प्रिजनमा सुईमार्फत (औषधि प्रयोग गरेर) मृत्युदण्ड दिइएको गभर्नर […]