अर्थमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले भारत पुगेको भोलिपल्टै पार्टी सभापति रवि लामिछाने पनि भारत जाने भएका छन्। वाग्ले नयाँ दिल्लीमा आयोजित अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन पुगेका हुन् भने लामिछाने परिवारसहित तीर्थाटनमा जान लागेका हुन्। लामिछानेको सचिवालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार उनी तीनदिने निजी भ्रमणका लागि भारत जान लागेका छन्। भ्रमणमा उत्तराखण्डको […]