हालान्डको दुई गोलमा सिटीको सहज जित

२ कात्तिक, काठमाडौं । एर्लिङ हालान्डले दुई गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले एभर्टनमाथि सहज जित निकालेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले एभर्टनलाई २-० गोलअन्तरले हराएको हो । हालान्डले ५८औं र …