अर्थसंक्षप : प्राधिकरणले ६ ठूला उद्योगको लाइन काट्यो, अरूको पनि काट्ने तयारी, चालु आवको तीन महिनामा बागमतीको खर्च ६.१९ प्रतिशत र राहुघाटमा दुई जलविद्युत् बन्ने

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशत मात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल बजेटको छ […]