नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग

कलेज प्रशासनले लामो समयदेखि आफ्ना जायज मागहरूप्रति बेवास्ता गरेको र बारम्बार गरिएका अनुरोधहरूको सुनुवाइ नगरेको भन्दै वीरगञ्जमा विरोध प्रदर्शन गरेका उनीहरू कलेजस्तरबाट समस्या समाधान नभएपछि काठमाडौं आएका हुन्।