काठमाडौँ । प्युठानको नौबहिनी गाउँपालिका-३ स्थित चौदेलाखोल्सा उपल्लो घाँगु काईयामा लुकाइछिपाई राखेको अवस्थामा चार नाल भरुवा बन्दुक बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय लुङ्बहाने, प्युठानबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा सार्वजनिक स्थानमा बेवारिसे अवस्थामा रहेका चार नाल भरुवा बन्दुक फेला पारेको हो। बरामद गरिएका बन्दुक साबुत अवस्थामा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको […]