‘अब हामीले अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्छ’
गत बुधबारको बाढीबारे विज्ञहरूले अनेक आँकडा र तथ्यांकका आधारमा घटनाको विश्लेषण गरिरहेका छन् । लाङटाङको उत्तरी भागमा रहेको ठूलो हिमढिस्को तल बजारिएपछि विनाशकारी बाढी आएकोमा विज्ञहरू एकमत छन् । तर ‘हिमाली सुनामी’ भनिएको बाढीको कारण …