रसुवा बाढी : वीर अस्पतालबाट १२ जना डिस्चार्ज, ५ जना उपचाररत (नामसहित)
१६ भदौ, काठमाडौं । रसुवाको बाढीमा परी उद्धारपछि वीर अस्पताल पुगेका १९ जनामध्ये १२ जना उपचारपछि डिस्चार्ज भएका छन् । मंगलबार बिहानसम्म उपचारत १२ जना डिस्चार्ज भएको अस्पतालले जनाएको हो ।
वीर अस्पतालकी सहायक निर्देशक तथा …