काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तटीय क्षेत्रमा भारी क्षति पुर्याएपछि प्रधानमन्त्री वालेन्द् शाह प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका हुन् ।प्रधानमन्त्री शाहसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल पनि टोलीमा छन्। उनीहरु बिहान ९:३० बजे सडकमार्ग हुँदै प्रभावित क्षेत्रतर्फ गएका हुन्। संसद् र राजनीतिमा सर्वदलीय बैठकको […]