देउवाको विश्राम सन्देश : कांग्रेसले इतिहासमा आर्जित विश्वसनीयता पुन:पुष्टि गरोस्

२८ असोज, काठमाडौं । जेनजी समूहको आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते भएका सभापति शेरबहादुर देउवा आउने भएपछि मंगलबार बिहानदेखि सानेपास्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय आसपास सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो । बाक्लो संख्यामा …