धक्काबाट विचलित नभई पुनरागमनको तयारी गरौँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक परिस्थितिबाट पार्टीले भोगेको धक्काबाट निराश नहुन कार्यकर्तालाई आग्रह गरेका छन्। उनले पार्टीको उद्देश्यलाई केन्द्रमा राखेर पुनः सशक्त रूपमा अघि बढ्नुपर्ने बताए । शुक्रबार एमाले केन्द्रीय कार्यालय च्यासलमा नवनियुक्त केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै ओलीले व्यक्तिगत स्वार्थ, अहम् र आन्तरिक विवादभन्दा […]