तीन हजार वर्ष पुरानो यात्रामा नोलनको नजर

कहिलेकाहीं केही कथाहरू समयसँगै पुराना हुँदैनन् । बरू समयसँगै तिनको अर्थ अझ फराकिलो हुँदै जान्छ । तीन हजार वर्षअघि कवि होमरले एउटा यस्तै व्यक्तिको कथा लेखे, जसले युद्ध जितेर पनि कहिल्यै शान्ति भेटाउन सकेनन् । अनि …