छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको निर्वाचन सम्पन्न भएको छ। अब दोस्रो चरणमा पदाधिकारी चयनका लागि निर्वाचन हुने तयारी भइरहेको छ। पार्टीको ५०० सदस्यीय केन्द्रीय समितिका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन्। केन्द्रीय सदस्यको नतिजापछि मात्रै पदाधिकारी निर्वाचन प्रक्रिया अघि बढ्ने भएकाले पदाधिकारी बन्न चाहने आकांक्षीहरूले सर्वप्रथम केन्द्रीय सदस्यमा निर्वाचित […]