बिहारको एक निजी अस्पतालको आईसीयूमा आगलागी, चार जनाको मृत्यु

भारतको बिहार राज्यस्थित मुजफ्फरपुरको एक निजी अस्पतालको आईसीयूमा भीषण आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । मुजफ्फरपुरको प्रसाद अस्पतालमा बिहीबार बिहान करिब ३ बजे आगलागी भएको हो। बिहारका मुख्यमन्त्री सम्राट चौधरीले यस दुर्घटनामा चार …