एनआईसी एशियाले पायो हकप्रद शेयर निष्काशन गर्न राष्ट्र बैंकको पूर्व–स्वीकृति

एनआईसी एशिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकबाट पूर्व–स्वीकृति प्राप्त गरेको छ। बैंकले हाल कायम २ कित्ता बराबर १ नयाँ कित्ता अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारी अघि बढाएको हो। नेपाल राष्ट्र बैंक ले वैशाख १७ गते उक्त हकप्रद शेयर निष्काशनका लागि पूर्व स्वीकृति दिएको बैंकले जनाएको छ। यससँगै बैंकले […]