२१ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्यादेश ल्याउने सरकारको नियतमाथि शंका व्यक्त गरेको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री डा. उदयशमशेर राणाले सरकारले ल्याएका अध्यादेशले संसदीय …