गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक+डेकरका जुसर र ब्लेन्डर सार्वजनिक

बढ्दो तापक्रम र प्रि–मनसुनको उकुसमुकुसबीच घरमै ताजा र स्वास्थ्यकर पेय तयार गर्न सकिने उपकरणहरू बजारमा आएका छन्। ब्ल्याक+डेकरका जुसर र ब्लेन्डरहरू नेपाली बजारमा उपलब्ध गराइएको सीजी इलेक्ट्रोनिक्सले जनाएको छ। गर्मी मौसममा शरीरलाई हाइड्रेटेड राख्न कृत्रिम पेय पदार्थभन्दा प्राकृतिक फलफूलको जुस बढी उपयोगी हुने भन्दै कम्पनीले घरेलु प्रयोगका लागि उपयुक्त उपकरणहरू सार्वजनिक गरेको हो। कम्पनीका अनुसार […]