कांग्रेसमा बृहत् एकताको पहल: सभापति थापा र खड्काबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र बृहत्तर एकता कायम गर्ने उद्देश्यसहित शीर्ष नेताहरूसँगको राजनीतिक संवाद थालनी गरेका छन्।