स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो शेयर स्वामित्व संरचना पूर्ण रूपमा पारदर्शी, कानुनी तथा नियामक निकायको मापदण्ड अनुरूप रहेको स्पष्ट पारेको छ। मंगलबार जारी प्रेस विज्ञप्तिमा कम्पनीले केही सञ्चारमाध्यममा प्रकाशित शेयर संरचनासम्बन्धी समाचारहरू भ्रामक र अपुष्ट रहेको जनाएको छ। विभिन्न संस्था र व्यक्तिको नाम जोडेर गरिएको प्रचारप्रति कम्पनीले गम्भीर आपत्ति जनाएको छ। कम्पनीका अनुसार प्रचलित […]