असुरक्षित हिरासत र कारागार : हरेक वर्ष ८० जनाले गुमाउँछन् ज्यान
४ जेठ, काठमाडौं । श्रीकृष्ण विक गत ७ वैशाखमा सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा मृत भेटिए । उनी हिरासतको शौचालयमा आफ्नै सर्टको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए ।
हिरासतबाट सदरमुकामस्थित अस्पताल लगिएका श्रीकृष्णलाई …