ओली र लेखकलाई नि:सर्त रिहा गर्न एमाले सांसदको माग

जेन–जी आन्दोलनको क्रममा हेलचेक्र्याइँका कारण युवा मृत्यु भएको अभियोगमा ओली र लेखक प्रहरी हिरासतमा छन् ।