म भेडो हुँ!

अस्ति चुनावको अघिल्लो दिनसम्म देउता भन्दै मेरो खुट्टा ढोग्नसम्म भ्याए तर आज आफू अनुकूल नतिजा नआउँदा म भेडो बन्न पुगेको छु हो, अब मेरो परिचय न फेरिन्जेल सम्मको  लागि म भेडो हुँ।