ओलीको रिहाइ माग गर्दै मधेश प्रदेशका जिल्लाहरूमा प्रदर्शन

नेकपा एमालेका मधेश प्रदेश अध्यक्ष चण्डेश्वर मण्डलले ओलीलाई हचुवाको भरमा सरकारले पक्राउ गरेर असंवैधानिक कार्य गरेको आरोप लगाए ।