निलय होटल्सको पहिलो वार्षिक साधारण सभा सम्पन्न

दि निलय होटल्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। कम्पनीको सभा धादिङ जिल्लाको थाक्रे गाउँपालिका–८ स्थित केन्द्रीय कार्यालयमा शुक्रबार आयोजना गरिएको हो। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण तथा नगद प्रवाहसम्बन्धी प्रतिवेदन पारित गरेको कम्पनीले जनाएको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक […]