काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाका २५ जना सांसदहरूलाई च्यासलमा बोलाएका छन् । बुवा मोहनप्रसाद ओलीको काजकिरिया सकिएपछि ओली पहिलो पटक एमाले केन्द्रीय कार्यालय च्यासलमा आउन लागेका हुन् । उनले सिंहदरबारमा शपथ लिइसकेपछि बिहीबार दिउँसो ३ बजे सबै २५ जना सांसदहरूलाई निर्देशन दिन च्यासल बोलाएका हुन् । एमालेले फागुन २१ को निर्वाचनमा […]